आधारशीला कलेज साहित्य बिभागको सुचना ।


यस आधारशीला कलेज साहित्य विभागको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत तथा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुको बिचमा निबन्ध लेखन प्रतियोगिता गरिने भएकोले सहभागिताको लागि सम्बन्धित सबैमा सुचित गरिन्छ । निबन्धको शिर्षक ः १. युवाहरुमा सामाजिक संजालको प्रभाव २. सामाजिक रुपान्तरणमा मेरो भुमिका ३. वैदेशिक रोजगार र वौद्विक पलायन पुरस्कार राशी ः प्रथम पुरस्कार रु १००००।– द्वितीय रु ७०००।– तृतीय रु ५०००।– सान्त्वना रु १५००।– (दुई जनालाई) दर्ता शुल्क ः प्रति विद्यालय रु.१००० कार्यक्रम ः निबन्ध लेखन प्रतियोगिता मिति ः २०७५ श्रावण २६ गते शनिबार समय ः बिहान ८ः०० बजे देखी दर्ता मिति ः २०७५ श्रावण २४ गते भित्र सहभागी विद्यार्थी संख्या ः २ जना (सकेसम्म छात्रा पर्ने गरी) विस्तृत जानकारीको लागि ः आधारशीला कलेज, नयाँ बजार, काठमाडौं ः सम्पर्क ः ०१–४३८००७५, ९८५१०५४६१३