Bhola Dhakal


bholabro1475747529_1475838682.jpg

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन् प्राप्त चार बर्षे बीबीएस र बीए कार्यक्रमका साथ आधारशीला कजेज, एउटा भिन्न प्रकारले अगाडि बढीरहेको सर्वविदितै छ ।  सम्पूर्ण भौतिक सूविधाहरु तथा उत्कृष्ट अध्ययन् प्रणाली माथि गंभीर हुँदै नयाँ व्यवस्थापनका साथ हामी अघि बढीरहेको पनि जानकारी गराउन चाहन्छौं । हाम्रो यो प्रयासलाई सहयोग समर्थन गर्न हुन सम्पूर्ण विद्यार्थी, अभिभावक, सेयर सदस्य र सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।  साथै कक्षा १२ को व्यवस्थापन, मानविकि तथा शिक्षा संकायमा उत्कृष्ठ परिणामका साथ उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर भविष्यको शुभकामना दिन चाहन्छु । साथै बीबीएस प्रथम बर्षको भर्ना धमाधम भैरहेकाले आफ्नो सिट समय मै सुरक्षित गर्न हार्दिक अनुरोध गर्दछु ।